FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस

विद्मुत, खानेपानी लाइन जडान सिफारिस

Nepali
लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१६०
आवश्यक कागजातहरु: 

१. कार्यालयले उपलब्ध गराएको निवेदनको फाराम
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि –१ प्रति
३. निवेदकको ना.प्र.पत्रको प्रतिलिपि –१ प्रति
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि –१ प्रति
५. घरजग्गा कर तिरेको कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि –१।१ प्रति
६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि –१ प्रति

मृत्यु पश्चातको नाता प्रमाणित

Nepali
लाग्ने समय: 
एक दिन (सर्जमिन पश्चात)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. अनुसुची अनुसारको निवेदन फाराम
२. मृतकका नातेदारहरु(हकदारहरु)को ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्र्तिलिपि –१ प्रति
४. वडाको किटानी सर्जमिन मुचुल्का
५. मृतकका नातेदारहरु(हकदारहरु)को फोटो३÷३प्रति
६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि –१÷१ प्रति
७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने

Pages