FAQs Complain Problems

समाचार

जन्म दता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.प.को सक्कल र प्रतिलिपि –१ प्रति
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
५. न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति