रामेछाप नगरपालिकामा यहाँहरुलार्इ हार्दिक स्वागत गर्दछाै । रामेछाप नगरपालिकामा यहाँहरुलार्इ हार्दिक स्वागत गर्दछाै । रामेछाप नगरपालिकामा यहाँहरुलार्इ हार्दिक स्वागत गर्दछाै । 

रामेछाप नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

रामेछाप नगरपालिकाको छोटो परिचय :

राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीन (३) रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी. छ। यंहाकाे कुल जनसंख्या : २८६१२ छ। यस नगरपालिकाकाे केन्द़ रामेछाप बजार, वडा नं. ८ मा छ। यस नगरपालिकाकाे नगर सभा २०७५/०३/२३ मा सम्पन भएकाे थियाे।