FAQs Complain Problems

विवाह दर्ता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. पति÷पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थित हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि –१ प्रतिअनिवार्य पेश गर्नु पर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिकता–१ प्रति बनेको भए अनिवार्य पेश गर्नु पर्ने
५. पत्नीको नागरिकता प्रमाण पत्र नबनाको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
६. पत्नीले आफ्नो पिता वा माइति तर्फको एकाकघरको नागरिकताको प्रतिलिपि–१ प्रति अनिवार्य पेश गर्नुपर्ने