FAQs Complain Problems

Budget and Program

आ.व. २०८०।८१ को वार्षिक कार्यक्रम तथा वजेट

रामेछाप नगरपालिकाको तेह्रौं नगर सभामा रामेछाप नगरपालिकाका प्रमुख श्री लवश्री न्यौपानेज्यूले पेश गर्नु भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम

नवौ नगर सभामा पेश भएको आ.व. २०७८/७९ को नीति कार्यक्रम तथा बजेट

"कृषि, पर्यटन, खानेपानी हाम्रो पुर्वाधार,

रामेछाप नगर विकासको दिगो आधार। "

भन्ने रामेछाप नगरपालिकाको प्रथम सभाले लिएको लक्ष्यलाई आत्म साथ गर्दै आज मिति २०७८/०३/१० गतेका दिन रामेछाप नगरपालिकाको प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको अध्यक्षतामा नवौं नगर सभा सम्पन्न भएको छ।