समाचार
रामेछाप नगरपालिका नगर सभाको १७ औं अधिवेशन
रामेछाप नगरपालिका नगर सभाको १७ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ। यस अवसरमा रामेछाप नगरपालिका अन्तर्गतका उत्कृष्ठ विद्यालय, उत्कृष्ठ उपभोक्ता समिति, खेलाडीहरु, समयमा काम सम्पन्न गर्ने वडा कार्यालय, बढी राजस्व संकलन गर्ने वडा कार्यालय र नगरपालिका अन्तर्गत विभिन्न तह र शाखामा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान कार्यक्रम गरिएको छ।
मिति २०८२ असार २७
रामेछाप नगरपालिकाको सभाहल