समाचार
कफी मेकिङ (वारिस्टा) तालिम
रामेछाप नगरपालिकाको ७० प्रतिशत, लुम्विनी पोलिटेक्निकल इन्स्टिच्युट बुटवलको २५ प्रतिशत र नगर उद्योग वाणिज्य संघ रामेछापको ५ प्रतिशत लागत साझेदारीमा ७ दिने कफी मेकिङ (वारिस्टा) तालिम मिति २०८२/०२/१३ देखि २०८२/०२/१९ गते सम्म संचालन हुदै।