समाचार
दिने फेसन डिजाइन तालिम
रामेछाप नगरपालिकाको ७० प्रतिशत, लुम्विनी पोलिटेक्निकल इन्स्टिच्युट बुटवलको २५ प्रतिशत र नगर उद्योग वाणिज्य संघ रामेछापको ५ प्रतिशत लागत साझेदारीमा १५ दिने फेसन डिजाइन तालिम मिति २०८२/०२/१३ देखि २०८२/०२/२७ गते सम्म संचालन हुदै गर्दाको केही तस्विरहरु।