FAQs Complain Problems

बसाई सराई दता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाण पत्र सहित)
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. घर मुलीको ना.प्र.पत्रको प्रतिलिपि –१ प्रति
४. बसाई सरी आएको हकमा नगरपालिका भित्र बसोबास भएको जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
५. बसाईसराई गरी आएकाहरुले नागरिकताको प्रतिलिपि वा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि –१÷१ प्रति
६. मालपोत तिरेको रसिदको प्रतिलिपि –१ प्रति