FAQs Complain Problems

समाचार

घर जग्गा

जग्गा छुट्याउने स्थलगत नापी गन

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन वा प्राविधिकको स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा (अमिन)
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिका
सेवा शुल्क: 
प्रति कित्ता २१००।–
आवश्यक कागजातहरु: 

१. निवेदन
२. जग्गा धनि पूर्जाको प्रतिलिपि–१ प्रति
३. ट्रेस नक्सा, ब्लु प्रिन्ट नक्सा
४. तिरो तिरेको रसिदको प्रतिलिपि –१ प्रति

चार किल्ला प्रमाणित

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. कार्यालयले उपलब्ध गराएको निवेदनको फाराम
२. निवेदकको ना.प्र.प.को सक्कल र प्रतिलिपि –१ प्रति
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा÷ट्रेस
५. चालु आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि –१ प्रति
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने

Pages