समाचार
नगरसभाको १९औँ अधिवेशनको उद्घाटन सत्र (मिति २०८३ असार १०)
"शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार,
समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार" भन्ने मूल नाराका साथ आयोजित नगरसभाको १९औँ अधिवेशनको उद्घाटन सत्र
मिति २०८३ असार १०
कैद गरिएका केही तस्बिरहरु....