३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु:
१. अदालतको फैसलाको प्रतिलिपि–१ प्रति
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकले नागरिकता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
४. नगरपालिका बाहिरबाट आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति