वडा नं.५, रामपुर

साविक रामपुर गा.वि.स.

सीमाना:–
पूर्व: लिखु खोला पश्चिम: च्यास्कु खोला
उत्तर: फुन्द्री खोला दक्षिण: सुनकोशी

क्षेत्रफल:- ३७.८६ ब.कि.मी.
बस्ती: ७५ वटा
घरधुरी: ९३१
जातजाति: ७ जातका मानिस बसोबास गर्छन।
१.तामाङ २.नेवार ३. मगर ४.सुुनुवार ५.माझी ६.दमाइ ७.कामी

Nepali
Population: 
जम्मा:६००१ म: २९३८ पु: ३०६३ बालबालिका: ६०१, जेष्ठ नागरिक: ३२०
Ward Contact Number: 
९८५४०४३९९९
रामेछाप नगरपालिका वडा नं. ५ को नक्सा