FAQs Complain Problems

व्यवसाय इजाजत पत्र र नविकरण

Nepali
लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिका
सेवा शुल्क: 
दस्तुर रु.५०० र पूजीको ०.१% तथा नविकरणको लागि पूजीको ०.१% निवेदन दस्तुर (विलम्व शुल्क प्रति महिना रु. ५०)
आवश्यक कागजातहरु: 

१. सम्बन्धित व्यक्तिको निवेदन पत्र
२. पासपोर्ट साइजको २ प्रति फोटो
३. ना.प्र.प.र जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि –१÷१ प्रति
४. घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि –१ प्रति
५. सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रकोप्रतिलिपि –१ प्रति र स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
६. मालपोत तिरेको रकिदको प्रतिलिपि –१ प्रति
७. रामेछाप नगर उद्मोग वाणिज्य संघको सिफारिस
८. कर चुक्ताको प्रतिलिपि –१ प्रति
९. नविकरणका लागि व्यवसाय इजाजत पत्रको सक्कल प्रति कर चुक्ताको प्रतिलिपि वा भौचरको प्रतिलिपि