Submitted on: Thu, 09/03/2026 - 17:00
प्रेस विज्ञप्ति
राज्यमा परेको विपत्तिको यस कठिन घडीमा बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि रामेछाप नगरपालिकाले रु. ४० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ।
Submitted on: Wed, 09/02/2026 - 19:32