३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु:
१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. मृतकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
४. न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
५. अस्पतालमा मृत्यु भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु:
१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. नवजात शिशुको बाबु र आमाको ना.प्र.प.को सक्कल र प्रतिलिपि –१ प्रति
४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
५. न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति