FAQs Complain Problems

घर नक्सा पास

नक्सा पास

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
१६ दिन देखि ३० दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिाक
सेवा शुल्क: 
५०० (पुस्तिका)
आवश्यक कागजातहरु: 

१. कार्यालयले उपलब्ध गराएको निवेदनको फाराम
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
३. ना.प्र.प.को प्रतिलिपि २ प्रति र पासपोट फोटो २ वटा
४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट।ट्रेस)
५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचार संहिता बमोजिम को भवनको नक्सा –२ सेट
६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
७. मालपोत तिरेको रसिदको प्रतिलिपि –१ प्रति
८. साँध सधियारको मन्जुरीनामा तथा ना.प्र.को प्रतिलिपि –१।१ प्रति

Pages