FAQs Complain Problems

समाचार

आधारभूत तह र माध्यामिक तहको लागी अनुमति तथा तह थप

Nepali
लाग्ने समय: 
कार्यपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारी: 
प्रमुख एवं प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिका
सेवा शुल्क: 
आधारभूत तहको लागि रु. २५०० र माध्यामिक तहकोलागि रु.५००० (सामुदायिक विद्यालयको लागि ५० प्रतिशतमात्र)
आवश्यक कागजातहरु: 

१. सम्बन्धित विद्मालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्मालय संचालन वा कक्षा स्तरोन्नतीका लागि विद्मालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि–१ प्रति
३. नयाँ संचालन गरिने विद्मालयको शिक्षा नियमावली बमोजिम विद्मालयको विवरण भरिएको फाराम
४. नजिकको समान २ विद्मालयबाट दिएको सहमती पत्रको प्रतिलिपि–१÷१ प्रति
५. सम्बन्धित वडा कार्यालयको सिफारिस
६. विद्मालयको नामको भवन तथा भाडाको भवन भएको घर जग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि–१ प्रति
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि–१ प्रति
८. स्थलगत निरिक्षण प्रतिवेदन