FAQs Complain Problems

समाचार

उद्मोग दर्ता तथा सिफारिस

Nepali
लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिका
सेवा शुल्क: 
१६०
आवश्यक कागजातहरु: 

१. सम्बन्धित उद्मोगीको रितपूर्वक निवेदन
२. उद्मोगीको ना.प्र.प.को प्रतिलिपि –१ प्रति
३. उद्मोग संचालन हुने जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि –१ प्रति
५. जग्गा भाडामा भए जग्गा धनिको ना.प्र.प.को प्रतिलिपि –१ प्रति
६. उद्मोग अन्यत्र सम्बन्धित कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि–१ प्रति, स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन मुचुल्का सहितको सिफारिस