FAQs Complain Problems

जनहितमा जारी।

विजया दशमी २०७८ को उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पुर्ण नगरवासी लगायत सारा नेपालीलाई हार्दिक मंगलमय शुभकामना। साथै स्वास्थ्य सावधानी अपनाई दशैं मनाउनको लागि अनुरोध गरिन्छ। कोभिडको संक्रमण पुर्ण रुपले अन्त्य नभएको हुनाले यसको संक्रमणबाट "आफु बचौं र अरुलाई पनि बचाऔं।"