समाचार
दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम (२०८२ चैत्र २७)
आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको कार्यालयबाट सञ्चालन भए गरेका कार्य र सेवा प्रवाहको अवस्थाको बारेमा एकिकृत घुम्ती शिविर समेत सञ्चालन गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो।
मिति २०८२ चैत्र २७
स्थानःश्री मा वि भंगेरी प्राङ्गण, रानपा-८