FAQs Complain Problems

समाचार

पारिवारिक नाता प्रमाणित तथा नाता कायम प्रमाणित सिफारिस(नेपाली र अङग्रेजी

Nepali
लाग्ने समय: 
एक दिन (सर्जमिन पश्चात)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रस्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.पत्रको प्रतिलिपि १।१ प्रति
३. न.पा.बाहिरका ना.प्र.पं भएका बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि –१ प्रति
४. नाबालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि –१ प्रति
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो२÷२प्रति
६. अन्य आवश्यकता अनुसारका कागजात
७. आवश्यकता अनुसारको सर्जमिन गर्नसक्ने