FAQs Complain Problems

समाचार

मृत्यु पश्चातको नाता प्रमाणित

Nepali
लाग्ने समय: 
एक दिन (सर्जमिन पश्चात)
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. अनुसुची अनुसारको निवेदन फाराम
२. मृतकका नातेदारहरु(हकदारहरु)को ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्र्तिलिपि –१ प्रति
४. वडाको किटानी सर्जमिन मुचुल्का
५. मृतकका नातेदारहरु(हकदारहरु)को फोटो३÷३प्रति
६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि –१÷१ प्रति
७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने