FAQs Complain Problems

समाचार

रामेछाप नगरपालिकाको अपील।

रामेछाप नगरपालिकाको अपील यस नगरपालिकामा हालसालै काठमाण्डौ लगाएत अन्य स्थानबाट विभिन्न माध्यामबाट आउनुहुने सम्पुर्ण नागरिकहरुले आफ्नै घरमा सुरक्षित साथ सेल्फ क्वारेन्टाइनका नियमहरु पालना गरी २ हप्ता सम्म अनिवार्य बसिदिनहुन अनुरोध छ साथै यदि कोहि कसैलाई • एक्कासी 100.40 F ज्वरो आएमा, • लगातार सुख्खा खोकी लागेमा, • स्वासप्रस्वासमा कठिनाइ भएमा तुरुन्त जिल्ला अस्पताल रामेछापमा सम्पर्क राखी उपचारमा आउनहुन अनुरोध छ। साथै विगत १ महिना भित्र विदेशबाट आउनुहुने सम्पुर्ण नागरिकहरुको RDT परिक्षण गर्नुपर्ने भएकोले यस नगरपालिकाको स्वास्थ्य शाखामा वा रामेछाप अस्पतालमा सम्पर्क राख्नु हुन अनुरोध छ। थप जानकारिको लागि रामेछाप अस्पतालको टोल फ्रि नं. १६६०४८५४११४ मा सम्पर्क गर्नु हुन जानकारीको लागि अनुरोध छ। रामेछाप नगरपालिका