समाचार
रामेछाप नगरपालिकाको १५ औं नगरसभा आज मिति २०८१/०३/०९ गते सम्पन्न।
रामेछाप नगरपालिकाको १५ औं नगरसभा आज मिति २०८१/०३/०९ गते सम्पन्न। यस नगर सभाबाट रामेछाप नगरपालिकाको आगामी आ.व. २०८१/०८२ को लागि कुल रु. ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ को नीति कार्यक्रम तथा बजेट स्वीकृत।