FAQs Complain Problems

समाचार

वडा नं.६, ओख्रेनी

यो वडा साविकको ओख्रेनी गाविस हो।

सीमाना :– पूर्व :– खानी डाँडा पिपलबोट पश्चिम:–ताराखसे डाँडा उत्तर:– फलाटे खोला दक्षिण:–च्यास्कु खोला

क्षेत्रफल :– २५६९ हेक्टर

जन प्रतिनिधिको सम्पर्क नम्बर

  1. ​​​​धन बहादुर खड्का​ - वडा अध्यक्ष - ९८४४२८४८९६
  2. रन माया तामाङनी - वडा सदस्य - ९८४००१६३७१
  3. सुन माला कमिनि - वडा सदस्य - ९८६४११३२३८
  4. डोर बहादुर पुर्वाछाने मगर - वडा सदस्य - ९८४९३३६७११
  5. धन बहादुर घिसिङ -  वडा सदस्य -  ९८४४४१३५८५
Nepali
Population: 
४७१३
Ward Contact Number: 
९८४४२८४८९६
रामेछाप नगरपालिका वडा नं. ६ को नक्सा