FAQs Complain Problems

शिक्षक सरुवा स्वीकृत

Nepali
लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
रामेछाप नगरपालिका
सेवा शुल्क: 
आधारभूत तह रु.५०० र माध्यामिक तह रु.१०००
आवश्यक कागजातहरु: 

सम्बन्धित विद्यालयको पत्र
विद्यालय व्यवस्थापन समितिको निर्णय
सम्बन्धित वडा।पालिकाको सिफारीस