समाचार
सहकारी दर्ता
सेवा प्रकार:
१. सहकारी दर्ता दिग्दर्शन अनुसार २ पटक प्रारम्भिक भेला र सो भेलाले गर्नु पर्ने निर्णयहरुको प्रतिलिपिहरु
२. प्रस्तावित सहकारी संस्थाको विनियम २ प्रति
३. प्रस्तावित सहकारीको संभाव्यता अध्ययन प्रतिवेदन, व्यवसायिक कार्ययोजना, विभिन्न नियमावलीहरु २–२ प्रति,
४. तोकिएको ढाँचामा संस्थापकहरुको तिन पुस्ते विवरण सहित खरिद गरेको शेयर रकम
५. तोकिएको ढाँचामा आवेदक, संचालकहरुको तिन पुस्ते विवरण
६. संकलित रकमको जिम्मामा रहेको व्यक्तिको भर्पाइ
७. अधिकार प्रत्यायोजनको कागजात
८. संस्थापकहरुको नागरीकताको प्रतिलिपी स्वंय प्रमाणित–१÷१ प्रति
९. संचालक समितिका पदाधिकारीहरुको नागरीकताको प्रमाणित प्रतिलिपी नोटरीबाट
१०. सम्बन्धित वडा कार्यालयको सिफारीस (आवेदक एकाघरको नभएको र दर्ता गरि दिन)
११. सबै कागजात संलग्न राखी अध्यक्ष वा अधिकार प्राप्त व्यक्तिले दर्ताका लागि रु. १० को टिकट टासि तोकिएको ढाँचामा निवेदन