FAQs Complain Problems

सार्वजनिक सुनुवाई सम्बन्धि सुचना।

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने बारेको रामेछाप नगरपालिकाको अत्यन्त जरुरी सूचना

रामेछाप नगरपालिकाबाट चालु आर्थिक वर्ष २०७९/८० मा स्वीकृत भएका विभिन्न आयोजना तथा कार्यक्रमहरुको समग्र कार्यान्वयनको अवस्था र कार्यालयबाट भएका विभिन्न प्रकृतिका सेवा प्रवाहका सम्बन्धमा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले सो कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण रामेछाप नगरवासी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं।

सार्वजनिक सुनुवाई कार्यक्रम हुनेः

मितिः २०८० बैसाख १४ गते विहिबार

समयः विहान ठिक ११ बजे

स्थानः श्री गौरीशंकर क्याम्पस प्रांगन, रामेछाप बजार

 

आयोजक

रामेछाप नगरपालिका