समाचार
११ औं नगर सभा। (२०७९।०३।०९)
"शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्व रामेछाप निर्माणको आधार।" भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाको ११ औं नगरसभाको उद्घाटन सत्रमा आ.व. २०७९।८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट उप प्रमुखबाट प्रस्तुतिकरण गरियो।
प्रस्तुत बजेट पढ्नको लागि तलको लिंकमा जानुहोला।
https://ramechhapmun.gov.np/sites/ramechhapmun.gov.np/files/%E0%A4%86.%E...