FAQs Complain Problems

Audio Notice Board सेवा सुचारु भएको सम्बन्धमा।

रामेछाप नगरपालिकाले छिटो, छरितो, भरपर्दो र प्रभावकारी रुपमा कार्यालयका सूचनाहरू प्रवाह गरी सुशासनमा टेवा पुर्याउने उद्देश्यले नेपाल टेलिकमसंगको समन्वयमा Audio Notice Board सेवा सुचारु गरेको छ । Audio Notice Board बाट नेपाल टेलिकमको ग्राहक वर्गले निशुल्क रुपमा आफ्नो मोबाइल/ टेलिफोनबाट डायल गरि सो सूचनाहरु सुन्न सकिने व्यहोरा जानकारी गराईन्छ । उक्त सूचना सुन्नको लागि १६१८-०४८-४०००१२ मा डायल गर्नुहोला । थप जानकारीका लागि रामेछाप नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क राख्न हुन अनुरोध छ ।