समाचार
वडा नं.४, हिमगंगा
यो वडा साविकको हिमगंगा गा.वि.स. हो।
सीमाना:–
पूर्व: लिखुखोला पश्चिम : वडा नं ६, ओख्रेनी लट्टे खोला(तारेभीरको सिर) उत्तर : फलाटेखोला दक्षिण : फोन्द्री खोला
क्षेत्रफल : ३४९५ हे.
जन प्रतिनिधिको सम्पर्क नम्बर
१. टुपेन्द्र बहादुर तामाङ्ग
वडा अध्यक्ष
९८६१४९८९४९
२. विना कुमारी सुनुवार
वडा सदस्य
९७४४०४१०७७
३. दाल कुमारी बि क
वडा सदस्य
९७४१३८३०६७
४. याम बहादुर श्रेष्ठ
वडा सदस्य
९८६०८३५७५३
५. रामकृष्ण थापा मगर
वडा सदस्य
९८६४०२७४२३ / ९७४४०४२४२८
Nepali
Population:
५८५२
Ward Contact Number:
९७४४०७१७५७