FAQs Complain Problems

समाचार

Ward no. 4, Himganga

यो वडा साविकको हिमगंगा गा.वि.स. हो।

सीमाना:–

पूर्व: लिखुखोला पश्चिम : वडा नं ६, ओख्रेनी लट्टे खोला(तारेभीरको सिर) उत्तर : फलाटेखोला दक्षिण : फोन्द्री खोला

क्षेत्रफल : ३४९५ हे.

जन प्रतिनिधिको सम्पर्क नम्बर

१. कृपा थापा मगर

वडा अध्यक्ष

९८५४०४०८४५

२. यम कुमारी मगर

महिला वडा सदस्य

९८६३८५७२६५

३. रुमा कामी

दलित महिला वडा सदस्य

९८४१२५४६२६

४. तेज बहादुर थापा मगर

खुल्ला वडा सदस्य

९८६०४३५७४४

५. रोज कुमार श्रेष्ठ

खुल्ला वडा सदस्य

९८४४२६२२६३

English
Population: 
5852
Ward Contact Number: 
9861498949
Map of ward no. 4, Himganga
Weight: 
0