FAQs Complain Problems

News and Notices

सार्वजनिक सुनुवाई सम्बन्धि सुचना।

सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुने बारेको रामेछाप नगरपालिकाको अत्यन्त जरुरी सूचना

मौजुदा सूची दर्ता सम्वन्धी सूचना।

 रामेछाप  नगरपालिकाको आ.ब.०७९/०८० को लागि  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको सेवा प्रदायक संस्थाको मौजुदा सूची दर्ता सम्वन्धी सूचना

चौथो त्रैमासिकको तलब निकासा गरिएको सम्बन्धमा। (सामुदायिक विद्यालहरु सबै, रामेछाप नगरपालिका अन्तर्गत)

सामुदायिक विद्यालयहरुको चौथो त्रैमासिकको तलब भत्ता मिति २०७९/०३/२१ गते १० बजे सम्बन्धित विद्यालयको खातामा जम्मा भएको छ। निकासा हुन छुट भएका विद्यालयहरुले मिति २०७९/०३/२३ गते कार्यालय समय भित्र निकासा माग गरिसक्नु पर्ने छ। तोकिएको समयावधि भित्र माग प्राप्त नभई निकासा छुट्न गएमा सम्बन्‍धित विद्यालय

जनहितमा जारी।

विजया दशमी २०७८ को उपलक्ष्यमा देश विदेशमा रहनुहुने सम्पुर्ण नगरवासी लगायत सारा नेपालीलाई हार्दिक मंगलमय शुभकामना। साथै स्वास्थ्य सावधानी अपनाई दशैं मनाउनको लागि अनुरोध गरिन्छ। कोभिडको संक्रमण पुर्ण रुपले अन्त्य नभएको हुनाले यसको संक्रमणबाट "आफु बचौं र अरुलाई पनि बचाऔं।"

रामेछाप नगरपालिकाको कृषि शाखाबाट भएको प्रगती विवरण

रामेछाप नगरपालिकाको कृषि शाखाबाट भएको प्रगती विवरण

१. हाते ट्याक्टर वितरण विवरणः ५०% अनुदानमा

२. रादायनिक मल ढुवानी वितरण विवरण

३. जुनारमा औसा किरा नियन्त्रणको लागि प्रोटिनवेड वितरण विवरण

४. मकैबालीमा लाग्ने अमेरीकन फौजी किरा नियन्त्रण गर्ने विषादी वितरण विवरण

एम्बुलेन्स चालक (हलुका सवारी चालक) आवश्यकता सम्बनधि सूचना।

रामेछाप नगरपालिकालाई हलुका सवारी चालक आवश्यक परेकोले इच्छुक व्यक्तिले तल भनिए अनुसारको न्युनतम योग्यता भएको कागजपत्र सहित मिति २०७८/२/९ गते कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्बन्धमा।

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्बन्धमा।

प्रतियोगिता मितिः 2078-01-03 देखि 2078-01-05 गते सम्म

विद्यालयहरुले खेलाडिको नाम मिति 2077-12-31 सम्म नगर पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता गराइदिनुहुन अनुरोध छ।

साझेदारीमा पशुपन्छी प्रवर्दन कार्यक्रम संचालन सम्बन्धि सूचना।

दोस्रो पटक प्रकाशित मितिः२०७७/१०/१५

लागत साझेदारीमा बाख्रा प्रवर्द्वन कार्यक्रम।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट माग गर्ने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति २०७७/१०/१५)

साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट माग गर्ने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति २०७७/१०/१५)

(बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम।

साझेदारीमा पशुपन्छी प्रवर्द्वन कार्यक्रम सूचना

माग गर्ने निवेदनको ढाचा समेत यसै साथ रहेको व्यहोरा जानकारी गराईन्छ।

धन्यवाद्।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र माग गर्ने सम्बन्धि सूचना।

साना व्यवसायिक कृषि उत्पादन केन्द्र माग गर्ने सम्बन्धि सूचना।

माग गर्ने निवेदनको ढाचा समेत यसै साथ रहेको व्यहोरा जानकारी गराईन्छ।

धन्यवाद्।

सवै सामुदायिक विद्यालयहरूका लागि सुचना

हाल ३ महिना र पर्वखर्च समेत निकासाभएकाे जानकारी गराउदै अब हुने निकासा पनि ३।३ महिनाकाे मात्र गरिने छ । जसवाट वैशाख देखि थप हुने तलववृद्विकाे गणना सहज हुनेछ । अत तलवी फाराम पेश गर्दा ३।३ महिनाकाे मात्र ताेकिएकाे एकीकृत ढाँचामा हुनु पर्नेछ ।

कोभिड १९ रोकथाम गर्नको लागि रामेछाप नगरपालिकाले गरेको निर्णय। (२०७७।६।२२)

COVID-19 को संक्रमण यस नगरपालिकामा तिव्र रुपमा फैलिएको र संक्रमितको संख्यामा समेत दैनिक वृद्वि भई रहेकोले उक्त संक्रमण रोकथाम र नियन्त्रणको लागि रामेछाप नगरपालिका भित्र ‍‍मिति २०७७ असोज २२ गते गरिएको ‍निर्णयमा देहाय वमोजिमको व्यवस्था गर्ने / गराउने निर्णय गरियो।

Information regarding publication of results (2077.03.25)

रामेछाप नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदहरुमा सेवा करार मार्फत पदपुर्ति गर्नको लागि मिति २०७६/११/१५ गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम नियमानुसार दरखास्त पेश गरी कार्यालयबाट सञ्चालित शारिरीक तन्दुरुस्ती परिक्षण, प्रयोगात्मक परिक्षा तथा अन्तरवार्तामा सहभागि भएक

Appeal of Ramechhap Municipality

रामेछाप नगरपालिकाको अपील यस नगरपालिकामा हालसालै काठमाण्डौ लगाएत अन्य स्थानबाट विभिन्न माध्यामबाट आउनुहुने सम्पुर्ण नागरिकहरुले आफ्नै घरमा सुरक्षित साथ सेल्फ क्वारेन्टाइनका नियमहरु पालना गरी २ हप्ता सम्म अनिवार्य बसिदिनहुन अनुरोध छ साथै यदि कोहि कसैलाई • एक्कासी 100.40 F ज्वरो आएमा, • लगातार सुख्ख

Notice