FAQs Complain Problems

समाचार

Ward no.5, Rampur

यो वडा साविकको रामपुर गा.वि.स. हो।

सीमाना:पूर्व: लिखु खोलापश्चिम:च्यास्कु खोलाउत्तर:फुन्द्री खोलादक्षिण:सुनकोशी

क्षेत्रफल:-३७.८६ ब.कि.मी.

बस्ती:७५ वटा

घरधुरी:९३१

जातजाति:७ जातका मानिस बसोबास गर्छन। १.तामाङ २.नेवार ३. मगर ४.सुुनुवार ५.माझी ६.दमाइ ७.कामी

जन प्रतिनिधिको सम्पर्क नम्बर

१. भिम बहादुर तामाङ्ग

वडा अध्यक्ष

९८५४०४३९९९

२. कविता रिसाल

वडा सदस्य / कार्यपालिका सदस्य

९८४४२५८९४४

३. लाली कुमारी तामाङ

वडा सदस्य

९८४४२७८२७९

४. पृथ्वी नारायण श्रेष्ठ

वडा सदस्य

९८५४०४०६२०

५. रविन श्रेष्ठ

वडा सदस्य

९८५४०४०८४० / ९८४४१४८१४१

English
Population: 
6001
Ward Contact Number: 
9854043999
Map of ward no.5, Rampur