FAQs Complain Problems

समाचार

वडा नं.५, रामपुर

यो वडा साविकको रामपुर गा.वि.स. हो।

सीमाना:पूर्व: लिखु खोला पश्चिम: च्यास्कु खोला उत्तर: फुन्द्री खोला दक्षिण: सुनकोशी

क्षेत्रफल:- ३७.८६ ब.कि.मी.

बस्ती: ७५ वटा

घरधुरी: ९३१

जातजाति: ७ जातका मानिस बसोबास गर्छन। १.तामाङ २.नेवार ३. मगर ४.सुुनुवार ५.माझी ६.दमाइ ७.कामी

जन प्रतिनिधिको सम्पर्क नम्बर

१. भिम बहादुर तामाङ्ग

वडा अध्यक्ष

९८५४०४३९९९

२. कविता रिसाल

वडा सदस्य / कार्यपालिका सदस्य

९८४४२५८९४४

३. लाली कुमारी तामाङ

वडा सदस्य

९८४४२७८२७९

४. पृथ्वी नारायण श्रेष्ठ

वडा सदस्य

९८५४०४०६२०

५. रविन श्रेष्ठ

वडा सदस्य

९८५४०४०८४० / ९८४४१४८१४१

Nepali
Population: 
जम्मा:६००१ म: २९३८ पु: ३०६३ बालबालिका: ६०१, जेष्ठ नागरिक: ३२०
Ward Contact Number: 
९८५४०४३९९९
रामेछाप नगरपालिका वडा नं. ५ को नक्सा