समाचार
वडा नं.५, रामपुर
यो वडा साविकको रामपुर गा.वि.स. हो।
सीमाना:– पूर्व: लिखु खोला पश्चिम: च्यास्कु खोला उत्तर: फुन्द्री खोला दक्षिण: सुनकोशी
क्षेत्रफल:- ३७.८६ ब.कि.मी.
बस्ती: ७५ वटा
घरधुरी: ९३१
जातजाति: ७ जातका मानिस बसोबास गर्छन। १.तामाङ २.नेवार ३. मगर ४.सुुनुवार ५.माझी ६.दमाइ ७.कामी
जन प्रतिनिधिको सम्पर्क नम्बर
१. भिम बहादुर तामाङ्ग
वडा अध्यक्ष
९८५४०४३९९९
२. कविता रिसाल
वडा सदस्य / कार्यपालिका सदस्य
९८४४२५८९४४
३. लाली कुमारी तामाङ
वडा सदस्य
९८४४२७८२७९
४. पृथ्वी नारायण श्रेष्ठ
वडा सदस्य
९८५४०४०६२०
५. रविन श्रेष्ठ
वडा सदस्य
९८५४०४०८४० / ९८४४१४८१४१
Nepali
Population:
जम्मा:६००१ म: २९३८ पु: ३०६३ बालबालिका: ६०१, जेष्ठ नागरिक: ३२०
Ward Contact Number:
९८५४०४३९९९