FAQs Complain Problems

सेवा करारमा लिने सम्बन्धि सूचना

यस नगरपालिका कार्यालयको निम्न पद ६ महिनाका लागि करार द्वारा पदपूर्ति गर्नुपर्ने भएकोले निम्नानुसार योग्यता पुगेका उम्मेद्वारहरुबाट यस नगरपालिकाको स्वीकृत दरखास्त फारामको ढाँचाजमा छुट्टाछुट्टै दरखास्त आह्वान गरिन्छ। 

पद: ब्याक लोडर अपरेटर र स्क्याभेटर अपरेटर 

माग संख्या: १।१

विस्तृत जानकारीको लागि रामेछाप नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नु होला।