FAQs Complain Problems

चौथो त्रैमासिकको तलब निकासा गरिएको सम्बन्धमा। (सामुदायिक विद्यालहरु सबै, रामेछाप नगरपालिका अन्तर्गत)

सामुदायिक विद्यालयहरुको चौथो त्रैमासिकको तलब भत्ता मिति २०७९/०३/२१ गते १० बजे सम्बन्धित विद्यालयको खातामा जम्मा भएको छ। निकासा हुन छुट भएका विद्यालयहरुले मिति २०७९/०३/२३ गते कार्यालय समय भित्र निकासा माग गरिसक्नु पर्ने छ। तोकिएको समयावधि भित्र माग प्राप्त नभई निकासा छुट्न गएमा सम्बन्‍धित विद्यालय आफै जिम्मेवार हुने व्यहोरा जानकारी गराईन्छ। 

Supporting Documents: