FAQs Complain Problems

समाचार

In relation to a public hearing program

प्रस्तुत विषयमा रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा रामेछाप नगरपालिका द्वारा चालु आ.व. २०७६/०७७ को पहिलो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक "सार्वजनिक सुनुवाई" कार्यक्रम निम्न मिति, स्थान र समयमा गरिने भएको हुंदा यहांको उपस्थितिको लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनुवाई हुने मितिः २०७६ पौष ११ गते ( शुक्रवार) स्थानः रामेछाप न पा - ३, सांघुटार, वडा कार्यालय परिसर समयः दिनको ११ बजेबाट