FAQs Complain Problems

समाचार

एम्बुलेन्स चालक (हलुका सवारी चालक) आवश्यकता सम्बनधि सूचना।

रामेछाप नगरपालिकालाई हलुका सवारी चालक आवश्यक परेकोले इच्छुक व्यक्तिले तल भनिए अनुसारको न्युनतम योग्यता भएको कागजपत्र सहित मिति २०७८/२/९ गते कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।