समाचार
माननीय उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री श्री पूर्ण बहादुर तामाङज्यूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम।
माननीय उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री श्री पूर्ण बहादुर तामाङज्यूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख श्री लव श्री न्यौपानेको नेतृत्वमा रामेछाप नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरी बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरियो।
२७ साउन २०८१, आइतबार