FAQs Complain Problems

समाचार

भंगेरीबाट रामेछाप बजारको दृष्य

Read More

नगर सभा सदस्य

Read More

सुकाजोर फुटबल स्टेडियम

Read More

नयाँ जारी गरिएको नेपालको नक्सा

Read More

पुरानो रामेछाप बजार

Read More

संक्षिप्त परिचय

राजनैतिक विभाजन अनुसार बागमती प्रदेश रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी.

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

लवश्री न्यौपाने
प्रमुख
labashreeneupane1@gmail.com
०४८-४००११७ /९८५४०५७२४४ / ९८५११५७२४४
बाल कुमारी कार्की थापा
उप– प्रमुख
balkumarikarki221@gmail.com
०४८-४००११८ / ९८५४०५७२४५ /९८४४१४८१२४

प्रवक्ता

समिर कार्की
ramechhapmun07@gmail.com
९८५४०४३०११

पदाधिकारी

मित्र प्रसाद घिमिरे
प्रमुख प्रशासकिय अधिकृत
ramechhapmun@gmail.com
०४८-४००११६ / ९८५४०४९१११

सेवाहरु

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रामेछाप नगरपालिका
सेवा शुल्कः- १६०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित उद्मोगीको रितपूर्वक निवेदन
२. उद्मोगीको ना.प्र.प.को प्रतिलिपि –१ प्रति
३. उद्मोग संचालन हुने जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि –१ प्रति
५. जग्गा भाडामा भए जग्गा धनिको ना.प्र.प.को प्रतिलिपि –१ प्रति
६. उद्मोग अन्यत्र सम्बन्धित कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि–१ प्रति, स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन मुचुल्का सहितको सिफारिस

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रामेछाप नगरपालिका
सेवा शुल्कः- दस्तुर रु.५०० र पूजीको ०.१% तथा नविकरणको लागि पूजीको ०.१% निवेदन दस्तुर (विलम्व शुल्क प्रति महिना रु. ५०)
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको निवेदन पत्र
२. पासपोर्ट साइजको २ प्रति फोटो
३. ना.प्र.प.र जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि –१÷१ प्रति
४. घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि –१ प्रति
५. सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रकोप्रतिलिपि –१ प्रति र स्थायी लेखा नं. प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
६. मालपोत तिरेको रकिदको प्रतिलिपि –१ प्रति
७. रामेछाप नगर उद्मोग वाणिज्य संघको सिफारिस
८. कर चुक्ताको प्रतिलिपि –१ प्रति
९. नविकरणका लागि व्यवसाय इजाजत पत्रको सक्कल प्रति कर चुक्ताको प्रतिलिपि वा भौचरको प्रतिलिपि

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- रामेछाप नगरपालिका
सेवा शुल्कः- दर्ता २००।– वार्षिक शुल्क ५००।
आवश्यक कागजातहरुः-

१. सम्बन्धित संस्थाको अध्यक्षको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. संस्थाको विधानको प्रतिलिपि–२ प्रति
४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि–१ प्रति
५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि–१ प्रति
६. साधारण सभाको निर्णयको प्रतिलिपि–१ प्रति
७. अघिल्लो आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि –१ प्रति
८. आ.रा.का. को सिफारिस

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- रामेछाप नगरपालिका
सेवा शुल्कः- आधारभूत तह रु.५०० र माध्यामिक तह रु.१०००
आवश्यक कागजातहरुः-

सम्बन्धित विद्यालयको पत्र
विद्यालय व्यवस्थापन समितिको निर्णय
सम्बन्धित वडा।पालिकाको सिफारीस

सेवा प्रकारः- दर्ता, नविकरण, स्वीकृति
सेवा समयः- कार्यपालिकाको निर्णय अनुसार
जिम्मेवार अधिकारीः- प्रमुख एवं प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- रामेछाप नगरपालिका
सेवा शुल्कः- आधारभूत तहको लागि रु. २५०० र माध्यामिक तहकोलागि रु.५००० (सामुदायिक विद्यालयको लागि ५० प्रतिशतमात्र)
आवश्यक कागजातहरुः-

१. सम्बन्धित विद्मालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्मालय संचालन वा कक्षा स्तरोन्नतीका लागि विद्मालय व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि–१ प्रति
३. नयाँ संचालन गरिने विद्मालयको शिक्षा नियमावली बमोजिम विद्मालयको विवरण भरिएको फाराम
४. नजिकको समान २ विद्मालयबाट दिएको सहमती पत्रको प्रतिलिपि–१÷१ प्रति
५. सम्बन्धित वडा कार्यालयको सिफारिस
६. विद्मालयको नामको भवन तथा भाडाको भवन भएको घर जग्गा कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि–१ प्रति
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि–१ प्रति
८. स्थलगत निरिक्षण प्रतिवेदन

Pages

जानकारी