FAQs Complain Problems

घर जग्गा नामसारी (पैतृक सम्पति)

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
२१०
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रस्ट खुलेको रितपूर्वकको निवेदन
२. मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
३. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि –१ प्रति
४. सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि –१ प्रति
५. नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि –१ प्रति
६. मृतकको नामको ज.ध.द.प्र. पुर्जाको प्रतिलिपि –१ प्रति
७. निवेदकको नागरिकता अन्यत्रको भएमा सम्बन्धित गा.पा.,न.पा. बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
८. हकदारहरुको पासपोर्ट साइजको फोटो २÷२ प्रति
९. चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि
१०. सम्बन्धित वडाको सिफारिस