समाचार
सेवाहरु
 सेवा समयः-   ३ दिन भित्र
सेवा समयः-   ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत								निवेदन ।
प्रमाणीकरण गर्नु पर्ने सक्कल कागजातहरु ।
 सेवा समयः-   एक दिन
सेवा समयः-   एक दिन		
								 जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव								बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिई सम्बन्धित बंैकमा खाता खोेली खाता मार्फत भत्ता रकम बुझ्न सकिने छ। बैंकबाट वितरणको व्यवस्था नभएका वडाको हकमा वडा कार्यालयबाट भत्ता रकम बुझ्न सकिने छ।
 सेवा समयः-   एक दिन
सेवा समयः-   एक दिन		
								 जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव								सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरुले हरेक वर्ष मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा आइ अनुसुची फाराम भरी आफ्नो परिचय पत्र अनिवार्य रुपमा नविकरण गराउनु पर्ने छ। सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ।
१.	परिचय पत्रको प्रतिलिपि –१ प्रति
२.	नागरिकता प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
३.	अन्यत्रको नागरिकता प्रमाण पत्र भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
४.	सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति
५.	सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।
 सेवा समयः-   एक दिन
सेवा समयः-   एक दिन		
								 जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
जिम्मेवार अधिकारीः-  पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव								हरेक वर्षको मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ।
१.	सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
२.	विधवा महिलाको लागि पतिको मृत्युदर्ताको प्रमाण पत्रको प्रतिलिपि विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि, मृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
३.	अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
४.	दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि–१÷१ प्रति
५.	सम्बन्धित व्यक्तिको पि.पि. साइजको २÷२ प्रति फोटो
६.	बसाई सराई गरि आएको व्यक्तिहरुको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
७.	सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।
 सेवा समयः-   एक दिन
सेवा समयः-   एक दिन		
								 जिम्मेवार अधिकारीः-  वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
जिम्मेवार अधिकारीः-  वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी								१.	अदालतको फैसलाको प्रतिलिपि–१ प्रति
२.	सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३.	सुचकले नागरिकता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
४.	नगरपालिका बाहिरबाट आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                



 
                                 
                                     
                                     
                                    